सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • राष्ट्रपति पाैडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

राष्ट्रपति पाैडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

910
Shares
राष्ट्रपति पाैडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

काठमाण्डाै | राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज अध्यादेश जारी गर्नुभएको हो ।

910
Shares

ट्रेन्डिङ