सबैको समाचार
मङ्लबार, असार १७, २०८२

सरकारप्रति म आशावादी छु

915
Shares
सरकारप्रति म आशावादी छु

काठमाडौं | काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले आफू सरकारप्रति आशावादी रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ मन्त्रीहरुले पुरानो फाइल खोल्ने भन्ने कुरा उल्लेख गर्दै आफू सकारात्मक भएको बताएका छन् ।

‘नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनु पर्ने छ रे !’, बालेनले लेखेका छन्, ‘सरकार जति दिन टिक्छ, स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा, मैले सुनेको कुरा गलत होस् ।

म आशावादी छु सरकारप्रति ।’

915
Shares

ट्रेन्डिङ