सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • रास्वपा सचिवालय बैठक बस्दै

रास्वपा सचिवालय बैठक बस्दै

805
Shares
रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ।

बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ। वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।

805
Shares

ट्रेन्डिङ