सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • होटल व्यवसायी संघ धादिङको १७ औं साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न

होटल व्यवसायी संघ धादिङको १७ औं साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न

1100
Shares
होटल व्यवसायी संघ धादिङको १७ औं साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न

धादिङ :- होटल व्यवसायी संघ धादिङको १७ औं साधारणसभा तथा रक्तदान कार्यक्रम धादिङको सदरमुकाम धादिङबेशीमा सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले सो सभाको उद्घाटन गरेका हुन ।

संघका जिल्ला अध्यक्ष रामशरण सिलवालको अध्यक्षतामा सम्पन्न सभामा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना , होटल व्यवसायी महासंघका उपाध्यक्ष धना चोख्याल, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल , धादिङका सहायक प्रजिअ बलराम ढकाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

1100
Shares

ट्रेन्डिङ