सबैको समाचार
बिहिबार, असार १३, २०८१
  • होमपेज
  • इजरायली सेनाद्वारा दुई प्यालेस्टाइनीको हत्या

इजरायली सेनाद्वारा दुई प्यालेस्टाइनीको हत्या

75
Shares
इजरायली सेनाद्वारा दुई प्यालेस्टाइनीको हत्या

काठमाडौँ । इजरायली सेनाले वेस्ट बैङ्कको कलकिलिया सहरमा दुई प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतले बताएको छ ।

इजरायलले द्वन्द्व सुरु भएदेखि वेस्ट बैङ्क र पूर्वी जेरुसेलमका विभिन्न भागहरूमा हवाई आक्रमण र बन्दुकको गोली चलाएर ५५० भन्दा बढी प्यालेस्टिनीहरूलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काल्किल्याका गभर्नर होसम अबु हम्दाले इजरायली विशेष बलहरूले सहरको केन्द्रमा घुसपैठ गरे र दुई युवाहरू यात्रा गरिरहेका गाडीमा आक्रमण गरेको बताए ।

75
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका