सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • पनौतीमा विद्यार्थीका लागी आँखा शिविर

पनौतीमा विद्यार्थीका लागी आँखा शिविर

600
Shares
पनौतीमा विद्यार्थीका लागी आँखा शिविर

काभ्रे :- जिलाको पनौती नगरपालिकाले विद्यार्थीहरुको लागि नि:शुल्क आँखा जाँच शिविर गरीएको छ । नगर प्रमुख रामशरण भण्डारीज्यूद्वारा आज पनौती नगरपालिका वडा नं ७ को पुन्य माध्यमिक विद्यालयबाट सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाको तर्फबाट हिरामणी शर्मा, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनक के.सी.,स्वास्थ्य शाखाका कर्मचारी, विद्यालयका प्रधानध्यापक शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोगमा नगरपालिका भित्रका सबै विद्यालयहरु (सामुदायिक तथा संस्थागत) मा अध्ययनरत विद्यार्थीहरुको नि:शुल्क आँखा जाँच तथा चस्मा वितरण गरिनेछ ।

600
Shares

ट्रेन्डिङ