सबैको समाचार
बिहिबार, माघ ३, २०८१
  • होमपेज
  • नेप्सेमा ६ अंकको गिरावट, ४ अर्बमा खुम्चियो कारोबार

नेप्सेमा ६ अंकको गिरावट, ४ अर्बमा खुम्चियो कारोबार

70
Shares
नेप्सेमा ६ अंकको गिरावट, ४ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ६.३२ अंकले घटेर २ हजार ६ सय ६९ दशमलव ८२ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ४ अर्ब ४१ करोड ३३ लाख २० हजारको कारोबार भएको छ । आजको कारोबारमा ८५ कम्पनीको शेयरमूल्य बढ्दा १४८ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ९.९० प्रतिशतले घटेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।

70
Shares

ट्रेन्डिङ