सबैको समाचार
आइतवार, असार ७, २०८३
  • होमपेज
  • सुनको भाउ तोलामा १८ सय बढ्यो

सुनको भाउ तोलामा १८ सय बढ्यो

470
Shares
सुनको भाउ तोलामा १८ सय बढ्यो

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउमा भने आज नयाँ रेकर्ड बनेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ मूल्य कायम भएको छ ।

यसअघि साउन ३० गते २ हजार ३१५ रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।

470
Shares

ट्रेन्डिङ