सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३

आज ७ लाख लिटर वितरण

4110
Shares
आज ७ लाख लिटर वितरण

निगमले आज उपत्यकामा सात लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ। प्रवक्ता पोख्रेलले अमलेखगन्जमा पेट्रोल ७ लाख र डिजेल १४ लाख लिटर लोडिङ भइरहेको जानकारी दिए, ‘शुक्रबार पनि सामान्य अवधिभन्दा धेरै वितरण गरी अहिलेको लाइनलाई तत्कालै घटाउने प्रयत्नमा छौँ।’
उनले मधेस आन्दोलनका क्रममा इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताले बढी माग गर्न थाले पनि आपूर्तिमा कुनै समस्या हुन नदिने गरी काम गरिरहेको बताए। उपभोक्तालाई बढी इन्धन सञ्चय नगर्न पनि उनले आग्रह गरेका छन्।

4110
Shares

ट्रेन्डिङ