सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • एमाले अध्यक्ष केपी ओली आज बैंकक जाँदैछन्, किन ?

एमाले अध्यक्ष केपी ओली आज बैंकक जाँदैछन्, किन ?

3875
Shares
एमाले अध्यक्ष केपी ओली आज बैंकक जाँदैछन्, किन ?

काठमाडौं, चैत्र २६ । एमाले अध्यक्ष केपी ओली आज बैंकक जाँदैछन् । नियमति स्वास्थ्य जाँचका उनी वैंकक जान थालेको उनको निजिसचिवालयले जनाएको छ ।
ओली वैंककमा पाँच दिन रहनेछन् । यस अघि पनि उपचारका लागि ओली बैंकक जाने गरेका थिए ।

3875
Shares

ट्रेन्डिङ