सबैको समाचार
शनिबार, बैशाख ८, २०८१

मतदाता परिचयपत्र आजदेखि

4170
Shares
मतदाता परिचयपत्र आजदेखि

वैशाख २८, काठमाडौं । निर्वाचन अयोगले वैशाख ३१ गते हुने पहिलो चरण स्थानीय निर्वाचनका लागि बिहीबार मतदाता परिचयपत्र वितरण सुरु गर्ने भएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार बिहीबार, शुक्रबार र शनिबार परिचयपत्र वितरण गरिनेछ ।
वैशाख ३१ मा पहिलो चरण निर्वाच्न हुने प्रदेश नं. ३, ४ र ६ का मतदातालाई नजिकैको मतदान केन्द्रबाटै आयोगबाट खटिएका कर्मचारीले परिचयपत्र वितरण गर्न लागेका हुन् ।
-अन्नपूर्ण पोस्ट

4170
Shares

ट्रेन्डिङ