सबैको समाचार
आइतवार, अशोज १८, २०८३

अन्योलमा मतगणना !

3940
Shares
अन्योलमा मतगणना !

जेठ १०, भक्तपुर । दलहरुबीच विवादका कारण चार दिनदेखि रोकिएको चाँगुनारायण नगरपालिकाको मतगणना थप अनयोलमा धकेलिएको छ । पटकपटक छलफद भए पनि दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन ।
सहमति हुन नसकेपछि बुधबारका लागि पुनः सर्वपक्षिय बैठक आव्हान गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
-कान्तिपुर

3940
Shares

ट्रेन्डिङ