सबैको समाचार
बुधबार, बैशाख १२, २०८१

आयोग नै बेखबर

3810
Shares
आयोग नै बेखबर

जेठ १०, काठमाडौं । सरकारले थपिएका स्थानीय तह र सिमाना हेरफेर सम्बन्धी विवरण मगलबारसम्म निर्वाचन आयोगलाई बुझाएको छैन ।
आयोग प्रवक्ता सहसचिव सुर्यप्रसाद सर्माले संख्या थपघटबारे सरकारबाट कुनै जानकरी प्राप्त भईनसकेको बताए, । जेठ ३१ माा ४ सय ६१ स्थानीय तहमा निर्वाचन गराउन तयारी गरिरहेको छौं, उनले भने त्यसवाहेको कुनै निर्णय अयोगबाट भएको छैन ।
-कान्तिपुर

3810
Shares

ट्रेन्डिङ