काभ्रेमा कोरोना संक्रमित थपिने दर घट्दो, आज ७ जनामा संक्रमण पुष्टि
काभ्रे : पछिल्ला केही दिन यता काभ्रेमा कोरोना भाईरसका संक्रमितको संख्यामा कमि आएको छ । आज जिल्लामा ७ जना संक्रमित थपिएका छन् । हिजो भने जिल्लामा मात्र १ जना पुरुषमा भाईरसको संक्रमण देखीएको थियो । आज थपिएका संक्रमितहरुमा बनेपाका १ महिला,धुलिखेलका १ महिला र १ पुरुष,पनौतीका २ महिला र मण्डनदेउपुरका १ पुरुष रहेको स्वास्थ्य कार्यालय […]