नागरिक लकडाउनमा, जनप्रतिनिधि नदी दोहनमा !
काठमाडाैं, २४ जेठ : लकडाउनका वेला सडकमा पैदल हिँडेका यात्रुलाई प्रहरीले लाठी प्रहार गरेको दृश्य देखिए, तर यही वेला संगठित रूपमा मान्छे जम्मा गरेर रात–दिन नदी दोहन गर्दा पनि प्रशासन मौन । सिन्धुपाल्चोक, काभ्रे र सिन्धुलीबाट बनेपा हुँदै हरेक रात राजधानी भित्रन्छन् १५ सय टिपर । लकडाउनले दुनियाँभरका नदी कञ्चन भएका छन्, तर काभ्रेपलाञ्चोक र […]