सदरमुकाम बिरगंज जोडिने पुल निर्माणमा पप्पुका ठेक्दार रौनियारको रजाई
बिरगंज , जेष्ठ २१ : पर्साबासीहरुलाई सदरमुकाम बिरगंजसंग जोडिने यो पर्सा जिल्लाको तिलावे पूल निर्माणको लागि ठेक्का लिएका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे.भिको चरम लापरबाहीका कारण समय भित्र पूलको कार्य सम्पन्न हुन नसकेको पर्सावासीले आरोप लगाएका छन । मनसुनशुरु हुन अब २०दिन बाकी रहदा ड्राईभरसनको बाटो नै संचालनमा रहेको र ध्यान नदिए मनसुनको भन्दा पहिले […]