सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पहिरो जाँदा सात जना वे’पत्ता, १७ वटा घर बगे

पहिरो जाँदा सात जना वे’पत्ता, १७ वटा घर बगे

5300
Shares
पहिरो जाँदा सात जना वे’पत्ता, १७ वटा घर बगे

कैलाली । बझाङमा पहिरो जाँदा सात जना वे’पत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा प’हिरो जाँदा सात जना वे’पत्ता भएका हुन् । गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो ।

बझाङका प्र’हरी नायव उपरिक्षक गणेश बमले घ’टना स्थलमा प्र’हरी टोली पठाईएको जानकारी दिनुभयो । पानी परी रहेका कारण खोलामा पानीको बहाव बढेका कारण घ’टनास्थ’लमा पुग्न समस्या भइरहेको बताइएको छ ।

राती एक बजे तिर माटोसंगै ढुङ्गा बगेर आउन थालेपछि गाउँलेहरुको भा’गा’भाग म’च्चिएको थियो । पहिरोमा परि बे’पत्ता हुनेमा बर्ष ४४ की राम देबी जेठारा, उहाँकी १५ बर्षीया छोरी शान्ति जेठारा , ७ बर्षीया छोरी अस्मिता जेठारा र ११ बर्षिया छोरा प्रयाग जेठारा रहेका छन् ।

त्यस्तै नबराज जेठाराकी ११ बर्षीया छोरी सन्तु कुमारी जेठारा , प्रेम जेठाराका २० बर्षीय छोरा गिरिजा जेठारा र ८० बर्षीय दले जेठारा रहेको बताइएको छ । पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैसी गोरु लगायत १८ परिबारको धन सम्पती समेत बगाएको छ ।

5300
Shares

ट्रेन्डिङ