अब शान्तिनगरमा स्मार्ट हेल्थ मार्ट र स्मार्ट हेल्थ क्लिनिक
काठमाडौं । काठमाडौँको शान्तिनगरमा स्मार्ट हेल्थ मार्ट र स्मार्ट हेल्थ क्लिनिक संचालनमा आएको छ। गुणस्तरीय स्वास्थ्य सेवा,औषधी तथा औषधीजन्य सामाग्रीहरु,कस्मेटिक्स र फुड सप्लिमेन्टहरु एउटै छानामुनि उपलब्ध गराउने उदेश्यका साथ स्मार्ट हेल्थ मार्ट र स्मार्ट हेल्थ क्लिनिक सञ्चालनमा ल्याईएको संचालक जितेन्द्र कुमार थापाले बताए । हाँस्य कलाकार द्वय जितु नेपाल र सुमन कार्कीले सोमबार एक कार्यक्रमका […]