४८ युवाले पाए शिपसँगै राेजगार
काभ्रे :- धुलिखेल नगरपालिकाले युवाहरुलाई विभिन्न शिपकाे तालिम दिएकाे छ । आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत रोजगार सेवा केन्द्र, धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा ग्लोवल इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टर प्राली भक्तपुरको प्राविधिक सहयोगमा ४८ जनालाई तालिम दिएकाे थियाे । धुलिखेलका विभिन्न वडाका युवाहरुलाई वेटर/वेट्रेस तथा हाउसकिपिङ सम्वन्धी १ सय ६० घण्टाको सीप […]