सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • उपत्यकामा बर्षकै सबैभन्दा गर्मी

उपत्यकामा बर्षकै सबैभन्दा गर्मी

3295
Shares
उपत्यकामा बर्षकै सबैभन्दा गर्मी

जेठ २२, काठमाडौं । आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।
उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते (मे २३ तारिखमा ) ३१दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।

3295
Shares

ट्रेन्डिङ