सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फ्रुटी बनाउने कच्चा पदार्थ मिति गुज्रेका भेटियो

फ्रुटी बनाउने कच्चा पदार्थ मिति गुज्रेका भेटियो

2560
Shares
फ्रुटी बनाउने कच्चा पदार्थ मिति गुज्रेका भेटियो

काठमाडौँ, भदौ १३ । दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।

कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो । महाशाखाका अनुसार दुई बर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरेर कम्पनीले फ्रुटी जुस उत्पादन गरिरहेको थियो ।
-कान्तिपुर

2560
Shares

ट्रेन्डिङ