सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • देउरालीमा झडप, प्रहरीद्वारा हवाई फाएर

देउरालीमा झडप, प्रहरीद्वारा हवाई फाएर

4975
Shares
देउरालीमा झडप, प्रहरीद्वारा हवाई फाएर

१० मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।

 

-अनलाईन खबर बाट

4975
Shares

ट्रेन्डिङ