सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सात दिनदेखि फुल्चोकीमा हराएका जोन तामाङ यस्तोअवस्थामा फेला परे

सात दिनदेखि फुल्चोकीमा हराएका जोन तामाङ यस्तोअवस्थामा फेला परे

4695
Shares
सात दिनदेखि फुल्चोकीमा हराएका जोन तामाङ यस्तोअवस्थामा  फेला परे

माघ १७, काठमाडाैँ । ललितपुरका डीएसपी विनोद सिलवालले दिएकाे जानकारी अनुसार सात दिनदेखि हराइरहेका बालक जोन तामाङ फूलचोकीको जंगलमा जीवितै फेला परेका छन् । उनकाे उद्धारकाे लागि सिलवाल नेतृत्वकाे टाेलि त्यसतर्फ लागि सकेकाे छ । डीएसपी विनोद सिलवाललार्इ उदृत गर्दै वरिष्ठ पत्रकार प्रकृती अधिकारीले याे जानकारी दिएका हुन् ।

4695
Shares

ट्रेन्डिङ