सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हेरुकाले दिए पुसनलाई ‘नम्बरी सुन'(भिडियो)

हेरुकाले दिए पुसनलाई ‘नम्बरी सुन'(भिडियो)

7490
Shares

काठमाडौँ, ३० जेठ : अर्जुन तामाङको स्वरमा रहेको नयाँ गीत ‘नम्बरी सुन’सार्वजनिक गरिएको छ । आर.बि लामाको संगीत तथा संगीत संयोजन रहेको सेलो पप गीतमा शब्द रमन तामाङको रहेको छ ।

कोष बम्जनले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सार्वजनिक भिडियोमा हेरुका लामा र पुसन लामा फिचर्ड छन् । सार्वजनिक भिडियोलाइ हेरुका लामाले निर्देशन गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

7490
Shares

ट्रेन्डिङ