सबैको समाचार
आइतवार, अशोज १८, २०८३

सुनरस चौकको नामाकरण

8375
Shares
सुनरस चौकको नामाकरण
  • सुनिल श्रेष्ठ

बिरगंज , जेठ ३१ : बिरगंज वडा न.१६ पानीटन्कीस्थित सेकेन्ड बाईपासमा रहेको चौकलाई सुनरस चौकको नामाकरण भएको छ । नगवा चौक देखि दक्षिण बौशन्षिमाईको मन्दिर , उतर बिर्तामाई मन्दिर जानेबाटो देखी पुर्व र नगवा गाउ जाने बाटो देखि पश्चिम जाने बाटो यति चार किल्ला भित्र पर्ने बाईपास मुल सडकको चौकलाई नै एक कार्यक्रम बीच सुनरस चौक नामाकरण गरि बिधिवत रुपमा चौरसिया समाजका उपाध्यक्ष शम्भु प्रसाद चौरसियाले आफ्नो आमा १०४ बर्षकी जसोदिया चौरसिया को हाथबाट सोनरश चौकको उद्दघाटन गराउनु भएको पर्सा पोस्टलाई जानकारी गराउनु भयो।

त्यसै गरि सुनरस चौकमा बाटोमा हिडने बटुवाहरुको लागी गर्मीमा शुद्ध पानी खानको लागी आफ्नो निजि खर्चमा चापाकल ( खानेपानी को धारा) गाडने उपाध्यक्ष चौरसियाले बताए।

8375
Shares

ट्रेन्डिङ