सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मन्त्री रामकुमारी झाक्री भोली काभ्रे आउने

मन्त्री रामकुमारी झाक्री भोली काभ्रे आउने

15875
Shares
मन्त्री रामकुमारी झाक्री भोली काभ्रे आउने

काभ्रे : शहरी विकासमन्त्री रामकुमारी झाक्री एक कार्यक्रममा सहभागी हुन भोली धुलिखेल आउने भएकी छन्।

नेकपा एकिकृत समाजवादी पार्टीकी केन्द्रिय सचिव समेत रहकी नेतृ झाक्री नेकपा एस धुलिखेल नगर कमिटिद्धारा आयोजित दशैँ,तिहार एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन काभ्रेको सदरमुकाम धुलिखेल आउने भएकी हुन्।

झाक्रीले प्रमुख अतिथिका रुपमा कार्यक्रमलाई सम्बोधन गर्नेछिन्। कार्यक्रम भोली शनिबार मध्यान्न १२ः३० बजे गिता मन्दिर परिसर धुलिखेलमा हुनेआयोजक नेकपा एस धुलिखेल नगर कमिटिले जनाएको छ ।

15875
Shares

ट्रेन्डिङ