सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • प्रेस सेन्टर नेपालका अध्यक्षमा विष्णु सापकोटा

प्रेस सेन्टर नेपालका अध्यक्षमा विष्णु सापकोटा

4565
Shares
प्रेस सेन्टर नेपालका अध्यक्षमा विष्णु सापकोटा

 

काठमाडौँ, मंसिर १९ : प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा जुगल चयन भएका छन्।

चितवनको भरतपुरमा सम्पन्न चौथो महाधिवेशनबाट सापकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। मंसिर १८ देखि शुरु भएको महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति र ३७ पदाधिकारी चयन गरेको हो।

महाधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।

 

4565
Shares

ट्रेन्डिङ