सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेको मण्डनदेउपुरमा भोलि सार्वजनिक बिदा

काभ्रेको मण्डनदेउपुरमा भोलि सार्वजनिक बिदा

4645
Shares
काभ्रेको मण्डनदेउपुरमा भोलि सार्वजनिक बिदा

 

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कार्यालय भोली बन्द हुने भएको छ । पालिकाले भोली एक दिनका लागि स्थानीय बिदा दिएको हो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईने महिला हिं सा वि रु द्धको १६ दिने अभियान अन्तर्गत अन्तिम दिन भोली भएकाले पालिका अन्तर्गतका सबै संस्था तथा कार्यालय बन्द हुने पालिकाले सूचना मार्फत जानकारी दिएको छ ।

नगरकार्यपालिकाको कार्यालय,वडा कार्यालय,शिक्षण संस्था,सार्वजनिक तथा संस्थागत कार्यालयहरुलाई स्थानीय बिदा दिएको हो ।

4645
Shares

ट्रेन्डिङ