सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पुस ४ गते धुलिखेलमा सार्वजनिक बिदा

पुस ४ गते धुलिखेलमा सार्वजनिक बिदा

3680
Shares
पुस ४ गते धुलिखेलमा सार्वजनिक बिदा

 

काभ्रे : धुलिखेल नगरपालिकाको सेवा बन्द हुने भएको छ ।

यहि पुस ४ गते नगरपालिका मातहतका सबै सेवा बन्द हुने नगरपालिकाले आज एक सूचना जारी गरेर बताएको हो ।

उधौली पर्व र यमरी पुन्ही परेकाले नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य कार्यालयहरू र विद्यालयहरू बन्द हुने उपसचिब माधव प्रसाद शर्माले बताउनुभयो ।

स्थानीय पर्व अन्तर्गत सार्वजनिक बिदा दिईएको हो ।

3680
Shares

ट्रेन्डिङ