सबैको समाचार
आइतवार, अशोज १८, २०८३

भोलि सार्वजनिक बिदा

4120
Shares
भोलि सार्वजनिक बिदा

 

काठमाडौं, १४ पुस : ​गण्डकी प्रदेश सरकारले पुस १५ गते बिहीबार तमु ल्होसारका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको छ।

गुरुङ जातिको बाक्लो बसोबास रहेको गण्डकी प्रदेशमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पर्वको अवसरमा बिदा दिइएको हो।

सोहीअनुसार तमु ल्होसारका दिन प्रदेशभर सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रदेशले राष्ट्रियबाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ।

4120
Shares

ट्रेन्डिङ