सबैको समाचार
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • नेपाल प्रहरीका ७८ एसपीको सरुवा

नेपाल प्रहरीका ७८ एसपीको सरुवा

1690
Shares
नेपाल प्रहरीका ७८ एसपीको सरुवा

काठमाडौं | नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ।  

प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको जनाएको छ।

फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको जनाएको छ। 

1690
Shares

ट्रेन्डिङ