सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • राष्ट्रिय सभा निर्वाचनः बागमती प्रदेशमा एमाले ‘क्लीन स्वीप’

राष्ट्रिय सभा निर्वाचनः बागमती प्रदेशमा एमाले ‘क्लीन स्वीप’

6255
Shares
राष्ट्रिय सभा निर्वाचनः बागमती प्रदेशमा एमाले ‘क्लीन स्वीप’

 

राष्ट्रिय सभाका लागि आज भएको निर्वाचनमा बागमती प्रदेशमा पाँच दलिय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

हेटौँडामा भएको निर्वाचनमा गोमादेवी तिमल्सिना र कृष्ण प्रसाद पौडेल विजयी हुनुभएको हो । तिमल्सिना नेकपा (एकीकृत समाजवादी) र पौडेल नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहनुभएको थियो ।

बागमती प्रेदशमा निर्वाचिनमा एमाले स्लीन स्वीप भएको छ । अर्थात बागमती प्रदेशसभाबाट राष्ट्रिय सभाको निर्वाचनमा रहेको सबै उम्मेदवार पराजित भएका हुन् ।

बागमति प्रदेशमा १३ वटा जिल्ला छन् ।

यो प्रदेशमा यसअघि भएको राष्ट्रिय सभा निर्वाचनमा पनि कलम चिन्हबाट उम्मेदवार रहनुभएको खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।

 

 

 

6255
Shares

ट्रेन्डिङ