सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • झारफुकका नाममा किराेशी मृ त्यु प्रकरण : माता कारागार चलान

झारफुकका नाममा किराेशी मृ त्यु प्रकरण : माता कारागार चलान

12680
Shares
झारफुकका नाममा किराेशी मृ त्यु प्रकरण : माता कारागार चलान

 

काठमाडौं, २० माघ : झारफुकका नाममा बालिकाको ह त्या गरेकाे आराेप लागेकी माता भनिने उमा शाही ठकुरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

घ ट ना संलग्न रहेकाे भनिएका एक जनालाई भने बाल सुधार गृह चलान गरिएको प्र ह रीले जनाएको छ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठलाई गत पुस २४ गते माता शाहीले झारफुकका नाममा चरम यातना दिँदा उनको मृ त्यु भएको थियो।

 

12680
Shares

ट्रेन्डिङ