सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • रन्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट

रन्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट

11265
Shares
रन्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट

 

काठमाडौं : विवेकशिल साँझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ।

 

रन्जुले आफ्नै प्रेमी किशु कुईकेलसँग इन्गेज्मेन्ट गरेकी हुन। उनीहरु चाँडै वैवाहिक बन्धनमा बाँधिने छन्।

 

रन्जु दर्शना यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएर चर्चामा आएकी थिइन्। तर, पछि उनी चुनावमा पराजित भएकी थिइन् ।

 

 

11265
Shares

ट्रेन्डिङ