सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • धुलिखेल अस्पतालको लापारबाहीले दुई वर्षिया बालिका मृ त्यु,आफन्तले गरे अस्पताल तोडफोड

धुलिखेल अस्पतालको लापारबाहीले दुई वर्षिया बालिका मृ त्यु,आफन्तले गरे अस्पताल तोडफोड

22455
Shares
धुलिखेल अस्पतालको लापारबाहीले दुई वर्षिया बालिका मृ त्यु,आफन्तले गरे अस्पताल तोडफोड

 

काभ्रेको सदरमुकाम धुुलिखेलस्थित धुलिखेल अस्पताल यतिबेला तनाबग्र स्त भएको छ ।

बनेपा नगरपालिका- ८ की २ बर्षिया बालिकाको मृ त्यु भएपछि पि डी त पक्षले अस्पताल परिसरमा आन्दोलन गर्नसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनीहरुले अस्पतालको लापरबाहीले बालिकाको ज्या न गएको आ रो प लगएका छन् । अस्पतालको लापरबाहीले बिरामीको ज्या न गएको भन्दै उनीहरुले अस्पतालमा तोडफोड समेत गरेका छन् ।

चार दिन अघि झाडापखाला भएपछि अस्पताल भर्ना गरिएकी ति बालिकालाई आज डि स्चा र्ज गर्ने तयारी थियो । तर चि कित्सकले अकास्मात मृ त्यु भएको सुनाएपछि आवेगमा आएका पी डि त पक्षले अस्पतालको एउटा ढोका तोडफोड गरेका छन् ।

पी डि त पक्षबाट हुन सक्ने सम्भावित जोखिमकालागि ठूलो संख्यामा प्र ह री परिचालित भएका छन् ।

अहिले अस्पताल प्रशासन र मृ त कका आफन्त बिच छलफल भइरहेको छ ।

22455
Shares

ट्रेन्डिङ