सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रे आएका लिङ्देनले भने, भोट हलोमा हाल्नु्स् ,ठूला पार्टीको ढ्वाङ खाली गर्नुस्

काभ्रे आएका लिङ्देनले भने, भोट हलोमा हाल्नु्स् ,ठूला पार्टीको ढ्वाङ खाली गर्नुस्

9465
Shares
काभ्रे आएका लिङ्देनले भने, भोट हलोमा हाल्नु्स् ,ठूला पार्टीको ढ्वाङ खाली गर्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीको पत्तासाफ बनाउने दिन आइसकेको बताएका छन् ।

आज काभ्रे आएका नेता लिङ्देनले यहि स्थानीय तह निर्वाचनमा हलोमा छाप लगाएर भ्रष्टाचारीको पत्तासाफ बनाउनुपर्ने बताएका हुन् । उनी आज राप्रपा काभ्रेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न काभ्रे आएका हुन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई मतदाताले सबक सिकाउनुपर्ने उनले बताए ।नेताहरूलाई सबक सिकाउनका लागि उनीहरूको ढ्वाङ खाली बनाएर पठाए मात्रै उनीहरु सच्चिएर आउने उनको भनाई छ ।

 

9465
Shares

ट्रेन्डिङ