सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • पाँचखाल नगरपालिकाको उपमेयरमा सुर्यमाया जित नजिक

पाँचखाल नगरपालिकाको उपमेयरमा सुर्यमाया जित नजिक

17445
Shares
पाँचखाल नगरपालिकाको उपमेयरमा सुर्यमाया जित नजिक

काभ्रेको पाँचखाल नगरपालिकामा मतगणना अन्तिम चरणमा पुग्दै गर्दा उपमेयरमा एमालेका सुर्यमाया दनुवार जितको नजिक पुग्नुभएको छ ।

अहिले वडा नम्बर १३ को मतगणना भैरहेको छ । ६ सय मत गणना गर्न बाँकी हुँदा दनुवारले प्रतिस्पर्धी गठबन्धनका उपमेयर मणि गौतम भन्दा ५ सयभन्दा बढीको मतान्तर राख्नु भएको छ ।

मेयरमा भने नेपाली कांग्रेसका महेश खरेल भारी मत सहित विजयी हुनुहुनेछ ।

 

17445
Shares

ट्रेन्डिङ