सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मेयर बालेन शाहलाई सघाउने स्थापितको उद्घोष

मेयर बालेन शाहलाई सघाउने स्थापितको उद्घोष

4960
Shares
मेयर बालेन शाहलाई सघाउने स्थापितको उद्घोष

काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितले वर्तमान मेयर बालेन शाहलाई हरेक विकासका काममा सघाउने उद्घोष गरेका छन्।

काठमाडौंको विकास र समृद्दिका लागि बालेनले चालेका हरेक रचनात्मक काममा सघाउने उनले बताएका हुन्। साथै शाहले कुनै कमजोरी गरेमा निरन्तर खबरदारी गर्ने चेतावनी समेत उनले दिएका छन्।

यसका साथै उनले विकास र समृद्दिका लागि स्थानीय तथा अन्य सबै सरोकारवालासँग अन्तक्रिया समेत गर्दै जानुपर्ने सुझाएका छन्।

फेसबुकमार्फत स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्।

4960
Shares

ट्रेन्डिङ