सबैको समाचार
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • जनमतका उपाध्यक्ष अब्दुल खान चढेको कार दुर्घटना

जनमतका उपाध्यक्ष अब्दुल खान चढेको कार दुर्घटना

1530
Shares
जनमतका उपाध्यक्ष अब्दुल खान चढेको कार दुर्घटना

जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।

खान चढेको कार बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको हो ।  सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।

1530
Shares

ट्रेन्डिङ