सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • विधुतसर्ट हुदा १ घर जलेर नस्ट , २० लाख क्षेती

विधुतसर्ट हुदा १ घर जलेर नस्ट , २० लाख क्षेती

1200
Shares
विधुतसर्ट हुदा १ घर जलेर नस्ट , २० लाख क्षेती

काभ्रे :- जिल्लाको बेथान्चोक गाउँपालिका हिजो राती १० : ४५ बजे तिर वडा न ६ भुग्देउ मा विधुतसर्ट हुँदा लागलागी भएको छ ।

भुग्देउ निवासी सुदिप ओझा को घर बिधुतसट हुँदा घर जलेर नस्ट भएको हो।आगो बिहान २/३ बजे स्थानिय वाशीको सहभागीता नियन्त्रणमा लिएको थियो ।

आगोलागी बाट जिन्सी र अन्नपात गरी करिब २० लाख को क्षेती भएको बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिएका हुन ।

1200
Shares

ट्रेन्डिङ