सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

670
Shares
सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आज मुद्दाको सुनुवाइले निरन्तरता पाउनेछ ।मंगलवारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ ।

सुनुवाइ सकिए आज नै फैसला सुनाउने तयारी छ ।

670
Shares

ट्रेन्डिङ