सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • लेदो सहितको पहिरोले अरनिको राजमार्ग दुईतर्फी नै अबरुद्ध

लेदो सहितको पहिरोले अरनिको राजमार्ग दुईतर्फी नै अबरुद्ध

655
Shares
लेदो सहितको पहिरोले अरनिको राजमार्ग दुईतर्फी नै अबरुद्ध

काभ्रेपलाञ्चोक :- जिल्ला हुँदै तातोपानी नाका जोड्ने सडक अरनिको राजमार्ग अन्तर्गत पाचखाल नगरपालिका वडा न ८ स्थित ५० किलोमा पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको छ ।

आज दिउसो पाँचखाल नगरपालिका वडा न ८ पँचास किलोमा अरनिको राजमार्ग सडक खण्डमा अबिरल बर्षादका कारण भिरबाट लेदो सहितको पहिरो आई सड्क दुई तर्फि अवरोध भएको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिनु भएको हो ।

अहिले प्रहरी र स्थानिय तहको समन्वयमा सडक खुलाउने पहल भैरहेको छ ।

655
Shares

ट्रेन्डिङ