सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • चट्याङ लागेर ३ जना घाइते, १ जनाको अवस्था गम्भीर

चट्याङ लागेर ३ जना घाइते, १ जनाको अवस्था गम्भीर

615
Shares
चट्याङ लागेर ३ जना घाइते, १ जनाको अवस्था गम्भीर

दैलेख :- दैलेखमा शनिबार साँझ-५ बजे तिर परेको चट्याङ लागेर तीन जना घाइते भएका छन् । दैलेखको महाबु गाउँपालिका -२ बडाखोला पिपलपाटाकामा चट्याङ खस्दा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा सोही स्थानका २९ वर्षीय डिल बहादुर सुनार, २२ वर्षीय नगेन्द्र सुनार र ११ वर्षीय महेश सुनार घाइते भयको वडा -२ का वडाध्यक्ष प्रकाश थापाले जानकारी दिनुभएको छ ।

घाइते तीनै जनामध्ये नगेन्द्र अचेत अवस्थामा छन् । मुटुको चालमा समस्या देखिएकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजान लगिएको छ ।

615
Shares

ट्रेन्डिङ