सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • खुल्ला टिकट लिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट

खुल्ला टिकट लिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट

450
Shares
खुल्ला टिकट लिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट

काठमाडौँ । दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाई टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ ।

रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिबाट टिकट लिनुपर्दछ । इपीएस शाखाले उक्त ट्राभल्ससँग सम्झौता गरेकाले कामदारले अन्यत्रबाट टिकट खरिद गर्न नपाउने वाध्यात्मक व्यवस्था छ ।

यो हटाउनु पर्ने रिटमा उल्लेख छ। उनीहरुले प्रतिस्पर्धामा टिकट खरिद गर्नु पाउनु संवैधानिक अधिकार भएको दाबी रिटमा गरिएको छ।

450
Shares

ट्रेन्डिङ