सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • विदेश पठाउछु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेश पठाउछु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

565
Shares
विदेश पठाउछु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४२ वर्षीय लुङबहादुर महरा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारका लागि विदेश पठाउने भन्दै ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

565
Shares

ट्रेन्डिङ