सबैको समाचार
बुधबार, असार ३, २०८३

आज सुनको मूल्य घट्यो

365
Shares
आज सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा निरन्तर रूपमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

बुधवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको तुलनामा बुधवार १ हजार रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ४५ रुपियाँ घटेको छ ।

आज चाँदी प्रतितोला २ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

365
Shares

ट्रेन्डिङ