सबैको समाचार
बुधबार, साउन १३, २०८३

जुवा खालबाट १५ जना पक्राउ

5205
Shares
जुवा खालबाट १५ जना पक्राउ

महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको १५ जनालाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–११ पलासेस्थित ग्रिन भ्यु रेष्टुराँबाट जुवा खेलाउने रेष्टुराँ सञ्चालक विनोद महतसहितलाई पक्राउ गरिएको परिषरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
प्रहरीले जुवा खालबाट रु दुई लाख ४२ हजार ९० र १६ थान कौडासहित पक्राउ गरेको हो । रासस

5205
Shares

ट्रेन्डिङ