सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • प्रभु बैंकको एटीएम त्रिभुवन विमानस्थलमा

प्रभु बैंकको एटीएम त्रिभुवन विमानस्थलमा

3805
Shares
प्रभु बैंकको एटीएम त्रिभुवन विमानस्थलमा

प्रभु बैंक लिमिटेडले आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
एटीएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले गरे ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटीएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । सो एटिएमबाट बैंकका ग्राहकले अधिकतम् लाभ उठाउन सक्ने बैंकको विश्वास छ ।

3805
Shares

ट्रेन्डिङ