सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • तेस्रो लिंगी कति छन् उम्मेदवार ?

तेस्रो लिंगी कति छन् उम्मेदवार ?

4605
Shares
तेस्रो लिंगी कति छन् उम्मेदवार ?

वैशाख २८,काठमाडौं । स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी योनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यतामा उम्मेदवारी दर्ता गरेका छन् ।
पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागित तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थायी तह निर्वाचनमा काठमााडौं महानगरपालिका वडा नं ११ को वडा सदस्यमा संघीय समाजवादी फोरम तथा नयाँ शक्तिका तर्फबाट दीपेश दीपेशश भण्डारीले मात्रै उम्मेदवारी दर्ता गरेको नलीहीरा समाजले जनाएको छ ।
-नागरिक दैनिक

4605
Shares

ट्रेन्डिङ