सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कश्मिरमा तीन गोर्खा सैनिकको मृत्यु

कश्मिरमा तीन गोर्खा सैनिकको मृत्यु

3065
Shares
कश्मिरमा तीन गोर्खा सैनिकको मृत्यु

जेठ ११, काठमाडौं । भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीन जना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेहरुमा हवलदार गिरीश गुरुङ, डम्बर बहादुर र राइफल म्यान रविन शर्मा छन् ।
उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए। उनीहरुमा सबैभन्दा कान्छा रबिन शर्मा थिए । उनको गत माघमा मात्र बिहे भएको थियो । मृतक डम्बरका १५ र १३ वर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी सन् १९९६ मा सेनामा प्रवेश गरेका थिए ।
– अन्नपूर्ण पोष्ट

3065
Shares

ट्रेन्डिङ